• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कन्जुस....


पहिलो : मेरो बुवा यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो ।
दोस्रो : मेरो बुवा त झन यति कन्जुस थियो कि बिहे गरेर हनिमून मनाउन जादा बिच बाटो बाटै फर्क्यो ।
तेस्रो : तिमीहरुको बुवा त के कन्जुस थियो रहेछ त , मेरो बुवाले त बिहे गरेर हनिमून मनाउनलाई एउटा साथीलाई सँगै पठाईदियो